Shree LK Khoj Pvt. Ltd. / श्री एलके खोज प्रा.लि.
Belaka-8, Dumribote, Udayapur. / बेलका-८, डुम्रिबोटे, उदयपुर।
Subject: For admission / विषय: भर्ना सम्बन्धमा।
I would like to request youto enroll me as a trainee at LK Khoj Pvt. Ltd. I have thoroughly gone through the institution's rules and hereby express my commitment to be abided by them unconditionally. (प्रस्तुत विषयमा म यस एलके खोज प्रा.लि.मा प्रशिक्षार्थीको रूपमा भर्ना हुन चाहेकोले भर्ना गरिदिन हुन अनुरोध छ। यस संस्थाको सम्पूर्ण नियम मैले राम्ररी अध्ययन गरेको छु। उक्त नियमहरू निशर्त पालना गर्ने प्रतिवद्धता जाहेर गर्दछु।)