सोच
“आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी”
लक्ष्य
उत्पादकत्व, सामाजिक न्याय र समुन्नति हासिल गर्ने।
उद्देश्य
१ उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषि क्षेत्रमा रुपान्तरण गर्नु,
२ विकासका पूर्वाधारको सुदृढीकरण, पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र रोजगारी सिर्जना गर्नु,
३ विकासका लाभको समन्यायिक वितरण सुनिश्चित गरी सामाजिक न्याय स्थापित गर्नु,
४ गुणस्तरीय सार्वजनिक सेवा र सुशासन अभिवृद्धि गर्नु,
५ मानव पुँजी, उत्थानशील विकास र आर्थिक क्रियाशीलता मार्फत समृद्धि हासिल गर्नु।