शिवराज न. पा. को रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनको लागि रोजगारदातासंग गर्न् सर्वेक्षण फारम Logo
  • शिवराज न. पा. को रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनको लागि रोजगारदातासंग गर्न् सर्वेक्षण फारम

    शिवराज न. पा. को रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनको लागि यस नगरपालिकामा रहेका रोजगारदातालाई श्रमिकको आपूर्ति तथा क्षमता विकासको मागको अध‍्ययन गर्न यो प्रश्नवली तयार गरिएको छ । आगामी दिनमा शिवराज न. पा. मा श्रमिक तथा सीप क्षमताको सम्बन्धमा कार्यनीति एवम् कार्यक्रम तर्जुमा गर्नको लागि गर्न लागिएको यो सर्वेक्षणका विवरणहरु गोप्य रहनेछन् ।
  • Should be Empty: