• शिवराज न. पा. को रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनको लागि रोजगारदातासंग गर्न् सर्वेक्षण फारम

    शिवराज न. पा. को रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनको लागि यस नगरपालिकामा रहेका रोजगारदातालाई श्रमिकको आपूर्ति तथा क्षमता विकासको मागको अध‍्ययन गर्न यो प्रश्नवली तयार गरिएको छ । आगामी दिनमा शिवराज न. पा. मा श्रमिक तथा सीप क्षमताको सम्बन्धमा कार्यनीति एवम् कार्यक्रम तर्जुमा गर्नको लागि गर्न लागिएको यो सर्वेक्षणका विवरणहरु गोप्य रहनेछन् ।
  • २. ठेगाना*
  • ३. रोजगारदाताको प्रकृति*
  • ४. रोजगारदाता प्रकृति*
  • ५. उत्तरदाता*
  • ६. आगामी ५ वर्षमा यहाँको व्यावसाय बढ्ने देख्नु हुन्छ?*
  • ७. यदी व्यावसाय बढ्ने देख्नु हुन्छ भने कति प्रतिशतले बढ्ने आँकलन गर्नु हुन्छ?
  • ८. यहाँको उद्योग तथा प्रतिष्ठानको लागि उपयुक्त जनशक्ति प्राप्त गर्न भएको छ?*
  • यदी छ भने कुन कुन काम गर्ने र कुन तहको कर्मचारी नियुक्त गर्नु भएको छ?
  • यदी छैन भने कुन कुन काम गर्ने र कुन तहको कर्मचारी खोजी गरि सह भएको छ?
  • ९. यहाँको उद्योग तथा प्रतिष्ठानको बृद्धिको लागि स्थानीय सरकारबाट के कस्ता सहयोग अपेक्षा गर्नु भएको छ?*
  • Should be Empty: