सम्बन्धित सरोकालवालाको धारणा सङ्कलन गर्ने सम्बन्धि प्रश्नवली
शिवराज नगरपालीकाको रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनको लागि यस नगरपालीकामा के कस्ता क्षेत्रमा ध्यान दिनु पर्ने एवम् कसरी स्थानीय तहको रोजगारी (स्वरोजगारी सहित) अभिबृद्धि गर्ने प्रयोजनको लागि सरोकारवालाको धारणा / सुझाव सङ्कलन गर्ने प्रयोजनको लागि यो प्रश्नवली तयार गरिएको छ ।
Back
Next
१. व्याक्तिगत विवरण
*
२. ठेगाना
*
स्थानीय
बाहिर जिल्ला / अन्य
३. पेशा
*
राजनीति
कृषि
सरकारी कर्मचारी
गैरसरकारी / समाजसेवा
व्यापार
विद्यार्थी
उद्योग प्रतिष्ठानमा कार्यरत
कला साहित्य
प्लान्ट / मेसिन अपरेटर / मेकानिक
अन्य मर्मत तथा सम्भार
ज्यालादारी कार्य
अन्य
Back
Next
४. यस पालिकाको आर्थिक विकासका लागि कुन क्षेत्रमा ध्यान दिनु देख्नुहुन्छ ?
*
कृषि, वन तथा मत्स्यपालन उत्पादन
खानी तथा उत्खनन
उद्योग
विधुत, ग्याँस, एयरकण्डिसन आदि
खानेपानी, ढल, फोहोरमैला व्यवस्थापन
निर्माण व्यावासायी
खुद्रा तथा होलसेल व्यापार
यातायात तथा भण्डारण
पर्यटन, होटल तथा रेष्टुरेन्ट
सूचना प्रविधि
वित्तीय / इन्सुरेन्स सेवा
रियलस्टेट सम्बन्धी व्यापार
सेवा तथा परामर्श सम्बन्धी सेवा
प्रशासकिय लगायतका सेवा
शिक्षा
स्वास्थ्य तथा सामाजिक सेवा
कला, मनोरञ्जन
अन्य
५. स्थानीय तहको रोजगार / स्वरोजगार अभिबृद्धिका चुनौतहरु के के र कसरी समाधान गर्न सकिन्छ?
चुनौतिहरु
समाधानका उपायहरु
Back
Next
६. वर्तमान समयमा उपलब्ध जनशक्तिलाई रोजगारी वा स्वरोजगारीमा संलग्न गर्न के गर्नु पर्ने देख्नुहुन्छ ?
७. आगामी ५ वर्षमा यस पालिकामा कुन क्षेत्रमा रोजगारी सिर्जना हुने देख्नुहुन्छ ?
*
कृषि, वन तथा मत्स्यपालन उत्पादन
खानी तथा उत्खनन
उद्योग
विधुत, ग्याँस, एयरकण्डिसन आदि
खानेपानी, ढल, फोहोरमैला व्यवस्थापन
निर्माण व्यावासायी
खुद्रा तथा होलसेल व्यापार
यातायात तथा भण्डारण
पर्यटन, होटल तथा रेष्टुरेन्ट
सूचना प्रविधि
वित्तीय / इन्सुरेन्स सेवा
रियलस्टेट सम्बन्धी व्यापार
सेवा तथा परामर्श सम्बन्धी सेवा
प्रशासकिय लगायतका सेवा
शिक्षा
स्वास्थ्य तथा सामाजिक सेवा
कला, मनोरञ्जन
अन्य
Back
Next
८. बुँदा नं ४ मा रहेका क्षेत्रमा रोजगारी सिर्जना गर्न के कस्ता क्रियाकलापहरु कार्यान्वयनमा ल्याउनु पर्ने देख्नुहन्छ ?
क. सीप विकास (कस्तो प्रकृतिको सीप? सीप विकास पश्चात रोजगारी / स्वरोजगारीमा जान सक्ने आधारहरु के के हुन?)
ख. उत्पादन अभिबृद्धिसंग सम्बन्धीत (कुन उत्पादन अभिबृद्धी गर्ने र उत्पादित सामग्रीको बजारिकरण कसरी गर्ने ?
ग. कस्ता व्याक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्नु पर्ने देख्नुहन्छ ?
घ. अन्य ?
Back
Next
९. बुँदा नं ७ र ८ का क्रियाकलाप कार्यान्वयन गर्न स्थानीय सरकारको के कस्तो हुनु पर्दछ ?
१०. स्थानीय तहको अन्य निकायको भूमिका के हुनु पर्ने देख्नुहुन्छ ?
११.अन्य सुझाव र सल्लाह भएमा ?
Submit
Should be Empty: